कामी रिता शेर्पाले बनाए २२ औं पटक सगरमाथा चढेर कीर्तिमान

0
16

काठमाडौं, नेपाली आरोही कामी रिता शेर्पाले कीर्तिमानी २२ औं पटक सगरमाथा आरोहण गरेका छन् ।उनले २२ औं पटक बुधबार विहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

यसअघि २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान आफ्नो नाममा राखेका थिए । तर बुधबारदेखि कामीले उक्त कीर्तिमान भंग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here