त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

0
13

नुवाकोट , नुवाकोट स्थित त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ । जलविद्युत् केन्द्रमा आगलागी भएपछि जिल्लाभरको विद्युत् सेवा अवरुद्ध भएको स्थानीयबासी जानकारी दिएका छन् । आगो लागेपछि नियन्त्रणमा लिने प्रयास भइरहे पनि अवस्था नियन्त्रण बाहिर रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here