समाजवादको खोजीमा बालुवाटारसम्म टर्चलाइट र्‍याली

0
142

काठमाडौं,   अनसनरत डा. गोविन्द केसीका समर्थकले मंगलबार साँझ टर्चलाइट र्‍याली निकालेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालदेखि प्रधानमन्त्री निवाससम्म उनीहरुले टर्चलाइट र्‍याली निकालेका हुन् । समाजवादको खोजी भन्दै उनीहरुले टर्चलाइट र्‍याली निकालेका हुन् । पानी परिरहँदा पनि त्यसको परवाह नगरी र्‍याली निकालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here