पत्रकार सम्मेलनमा किन रोए कानुन मन्त्री?

0
175
फाइल तस्वीर ।
फाइल तस्वीर ।

काठमाडौं,   कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमा रोएका छन्। कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले गरेका काम कारवाहीबारे जानकारी दिन र राजीनामाको घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तामाङ भावुक भएका हुन्। उनी पत्रकार सम्मेलनमा केही बेर बोल्न सकेनन् र आशु पुछिरहेको दृश्यले सबैलाई भावुक बनाएको थियो।

बंगलादेशमा पढ्न जाने नेपाली छात्राहरुबारे विवादित अभिव्यक्तिको कडा आलोचना भएपछि मन्त्री तामाङले आज पदबाट राजीनामा दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here