Monday, August 20, 2018
Home अर्थ वाणिज्य

अर्थ वाणिज्य

काठमाडौं,  नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ । काठमाडौं यही असार ३१ र भदौ १ गते सम्पन्न समूहको सातौं बैठकमा...
काठमाडौं,    सरकारले ‘जनजनमा शेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी गरिरहेको छ । रसुवामा चिलिमे जलविद्युत् आयोजनाको निर्माण पछि सो जिल्लाका स्थानीयवासीको आर्थिक तथा...
दमक,  झापा गौरादहका अमृत कटुवाल बाख्रा मरेको सिफारिस लिन गौरादह १ को वार्ड कार्यालय गए। उनको गौरीगाई बाख्रा फर्ममा पालिएको बाख्रा साउन २७ गते मर्यो। बिमा दाबी गर्नका लागि उनले वार्ड कार्यालयबाट सिफारिस लिन गए। सिफारिस दस्तुर सुनेर झसङ्ग...
भैरहवा ,    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुखका इन्जिनियर ओम शर्माको सरुवा भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना प्रमुख शर्मालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थलमा आयोजनाबाट बाराको निजगढ विमानस्थल आयोजनामा सरुवा गरेको हो। आयोजना प्रमुख सरुवाको स्थानीय सर्वसाधरणदेखि उद्योगी,...
चितवन, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह, प्रदेश तथा केन्द्रले जनतालाई कर धेरै लगाउँदा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने बताएका छन्। जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउन तथा देश विकासका लागि स्थानीय, प्रादेशिक, संघीय सरकार...
जनकपुरधाम,   जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको पहिलो परीक्षण सञ्चालन बुधबार भारतीय पक्षबाट गरिएको छ । निर्माणाधीन रेलमार्गअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म ८.५ किलोमिटर रेल सञ्चालन गरिएको हो । भारतीय रेल सञ्जालबाट जोडेर भारतबाटै उपलब्ध इन्जिन नेपालको खजुरीसम्म परीक्षण...
धनगढी, किसानले प्रदेश ७ मुख्यमन्त्रीको कार्यालय अगाडि दुध पोखेका छन् । उनीहरुले आइतवार दिउँसो अण्डा फुटाए भने कुखुराका चल्ला पनि छोडेका छन । कैलालीमा भेटेरिनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापनाका माग राख्दै आन्दोलित किसान र व्यवसायीहरुले मुख्यमन्त्री तथा...
सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७००...
काठमाडौं,  कानूनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ‘म जम्मा १३० दिन मन्त्री भएँ’, तामाङ्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने, ‘मन्त्री पद सम्हादा र अहिले सम्पत्ति विवरणमा खासै फरक छैन् ।’ उनले आफूले तलबभत्ताबाट...
पाल्पा,   मन्दीरका मूर्तीहरु चोरी हुन थालेपछि रम्भादेवी मन्दीरमा मूर्तीलाई लुकाएर मूर्ती संरक्षण गरिँदै आएको छ। मन्दिरका पुजारीहरुले पुजापाठ सकेर दिनहुँ मूर्ती डोकोमा बोकेर लैजाने गर्दछन्। मन्दिर नजिककैको ताहुँ बजारमा एक व्यक्तिको घरमा राखिन्छ। अर्को दिन बिहानै बोकेर मन्दिरमा पु-याई...