Sunday, March 24, 2019
Home अर्थ वाणिज्य

अर्थ वाणिज्य

काठमाडौं, नेपाल सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि आजदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । जसका कारण टेलि कम्युनिकेसन र इन्टरेनट सेवा प्रदायकले ग्राहकसँग बढेको मूल्य असुल गर्नेछन् । तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिवर्तन नगरी तीन...
जनकपुरधाम,   जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको पहिलो परीक्षण सञ्चालन बुधबार भारतीय पक्षबाट गरिएको छ । निर्माणाधीन रेलमार्गअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म ८.५ किलोमिटर रेल सञ्चालन गरिएको हो । भारतीय रेल सञ्जालबाट जोडेर भारतबाटै उपलब्ध इन्जिन नेपालको खजुरीसम्म परीक्षण...
काठमाडौँ, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भने, ‘कृषकहरुलाई फाइदा हुनेगरी म कदम चाल्छु, तरकारीमा रहेको सिन्डिकेट अब तोडिन्छ ।’ ‘सिन्डिकेटबारे हामीले केही...
काठमाडौं,  सरकारले बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत र भ्वाइस सेवा थप दुई प्रतिशत सेवा शुल्क लिने घोषणा कार्यान्वयनमा आएको छ। सूचना प्रविधिलाई सस्तो र सर्वसुलभ बनाउने आफ्नै प्रतिवद्दताको प्रतिकूल हुनेगरी सरकारले यस्तो कर कार्यान्वयनमा ल्याएको हो। आर्थिक वर्षको २०७५/७६ को पहिलो...
काठमाडौं, सरकारले मंगलबारको हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई सरकारले १ लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीबाट घर क्षति भएकाहरुलाई आवासको व्यवस्था गर्न तत्काल २ वण्डल जस्तापाताको व्यवस्था गर्ने पनि निर्णय गरेको छ । त्यस्तै गत...
चितवन, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह, प्रदेश तथा केन्द्रले जनतालाई कर धेरै लगाउँदा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने बताएका छन्। जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउन तथा देश विकासका लागि स्थानीय, प्रादेशिक, संघीय सरकार...
भैरहवा,   भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय रुपैयाँ नोटको भैरहवामा कारोबार हुने गरेको खुलेको छ । कारोबारको लागि जम्मा पारिएको प्रतिबन्धित ५३ लाख भारतीय रुपैयाँको नोट सहित रुपन्देही प्रहरीले चार जनालाई भैरहवाको वाइट लोटस होटलबाट पक्राउ...
बुटवल, नवजात शिशु तथा प्रसुति उपचारमा प्रयोग हुने साढे २५ लाख रुपैयाँ बराबरको उपकरणहरु लायन्स क्लब अफ बुटवलले लुम्बिनी अञ्चल अस्पताल बुटवललाई प्रदान गरेको छ । इटालीस्थित गैरसरकारी संस्थाहरु एएनटी, एमटीटीएस र डे वान हेल्थले अमेरिकी डलर २१ हजार ५...
जनकपुरधाम,   नेपालको पहिलो ब्रोडगेज रेल यसै वर्ष कार्तिक महिनादेखि सञ्चालन हुनेगरी निर्माण कार्यलाई तिव्रता दिइएको छ। भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्न्ती परियोजना अन्तर्गतको पहिलो चरणको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ। प्राविधिकले कात्तिकमा रेल गुड्ने...
काठमाडौं,     काठमाडौं महानगरपालिकाले ऐतिहासिक महत्व बोकेको बागदबार भत्काउन खोजेको भन्दै बागदरबार बचाउ अभियानले विरोध जनाएको छ । पुरातत्व विभागले पनि भत्काउने अनुमति दिएर महानगरपालिकाको प्रयासलाई साथ दिएकामा पनि उनीहरुले विरोध जनाएका छन् । बागदरबारमा अमरसिंह थापा र भिमसेन थापाको...