Monday, March 25, 2019
Home अर्थ वाणिज्य

अर्थ वाणिज्य

चितवन । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ । मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे...
काठमाडौं,   नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले यसबारे पर्याप्त छलफल भएको बताए । नेपालले आफ्नो तर्फको सडक...
मकवानपुर, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षपछि हेटौंडा–काठमाडौं सडक खण्डमा सुरुमार्ग निर्माण गरिने बताएका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार आयोजित नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश कार्यसमितिको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रममा उनले...
काठमाडौं । सरकारको पछिल्लो निर्णयमा अापत्ति जनाउँदै सेयरबजार लगानीकर्ताहरुले धितोपत्र बोर्डमा धर्ना दिएका छन् । लगानीकर्ताहरुले विभिन्न पुँजीबजार लगानीकर्ता संघको आयोजनामा धितोपत्र बोर्डको कार्यालय, जावलाखेलमा बुधबार बिहान १० बजेदेखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । धर्नाका लागि पुगेका संघका पदाधिकारी, सदस्य...
काठमाडौँ, सरकारले कालीमाटी तरकारी बजार बन्द गरेर त्यसको विकल्पमा काठमाडौँ र भक्तपुरको सीमानदी मनोहराको किनारमा नयाँ तरकारी बजार खोल्नका लागि अध्ययन थालेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै कालिमाटी तरकारी बजार...
काठमाडौँ, सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरे भन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ ।किसान देखि उपभोक्ता सम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ...
भैरहवा,   भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय रुपैयाँ नोटको भैरहवामा कारोबार हुने गरेको खुलेको छ । कारोबारको लागि जम्मा पारिएको प्रतिबन्धित ५३ लाख भारतीय रुपैयाँको नोट सहित रुपन्देही प्रहरीले चार जनालाई भैरहवाको वाइट लोटस होटलबाट पक्राउ...
काठमाडौं , टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘गो ग्रिन टु किप इट क्लिन’ भन्ने नारासहित, टाटा एस स्पेसल एप्लिकेसन बजारमा ल्याएको छ ।सिप्रदीले टाटा एसका एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काइलिफ्ट, एस कन्टेनर र...
जनकपुरधाम : कडा सुरक्षा घेरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन स्थलको व्यवस्थापन भइरहेको छ। वैशाख २८ गते हुने मोदीको राजकीय भ्रमणको क्रममा जनकपुरको बारहविघा मैदानमा हुने नागरिक अभिनन्दनका लागि मञ्च निर्माणको कार्यलाई तिव्रता दिइएको छ। ५० हजार भन्दा बढी सर्वसाधारण...
काठमाडौँ,    सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको सुरक्षाका लागि ठूलो संख्यामा नेपाली सुरक्षागार्ड लान कतार तयार देखिएको छ। मंगलबार गृहमन्त्री रामबहादुर थापा‘बादल’सँगको भेटमा नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मदले यस्तो संकेत गरेका हुन्। भेटमा गृहमन्त्री थापाले सुरक्षा...