Sunday, March 24, 2019
काठमाडौं,   पछिल्लो नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने विदेशी कामदारको संख्या बढ्दो छ। तर, नेपालमै रोजगारीको अवसर नपाएको भन्दै विदेश जाने कामदारको संख्या भने वार्षिक ६ लाख हाराहारी छ। त्यसमा पनि नयाँ कामको खोजीमा श्रम स्वीकृति लिएर विदेश जाने...
काठमाडौँ,   सरकारले मन्त्रिपरिषद्को बैठकलाई आज (बिहीबार) देखि कागजबिहीन बनाएको छ । योसँगै अब मन्त्रीहरु बैठकमा कागजका ढड्डा र फाइलहरु बोकेर जानुपर्ने बाध्यताको अन्त्य पनि भएको छ । सरकारले सूचना प्रविधिको भरपुर उपयोग गर्ने रणनीति अनुसार बैठकलाई ‘पेपर लेस’ बनाउने...
काठमाडौं,   नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ए ३३०-२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । ‘मकालु’ नाम दिइएको विमानको कल साइन ९ एनएलजेट छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय...
बुटवल,   भैरहवा भन्सारले यसपटक राजस्व संकलनमा लक्ष्य भेटाउन सकेन । गत आर्थिक वर्षमा उसले लक्ष्यभन्दा झन्डै १३ प्रतिशत कम राजस्व असुलेको छ । आर्थिक वर्ष २०७४-७५ मा भैरहवा भन्सारले ७० अर्ब आठ करोड ३७ लाख राजस्व संकलन गरेको छ...
विराटनगर,   स्थानीय तहमा बाढी पीडितका लागि आएको ३ करोड ८९ लाख २५ हजार फ्रिज भएको छ । कटहरी गाउँपालिकाका एक हजार ५ सय बाढी पीडित परिवारका लागि आएको रकम फ्रिज भएको हो । गृह मन्त्रालयबाट निकासा भएको सो रकम...
काठमाडौं,  काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले राजमार्गमा प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियम विरुद्ध धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै पृथ्वी राजमार्गको...
काठमाडौं,  सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेटलाई कायमै राख्ने गरी फेरि अर्को निर्णय गरेको खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र गृहमन्त्रालयबीचको बैठकले सिन्डिकेट जोगाउने किसिमबाट असार ३१ गते अर्को निर्णय गरेको खुलेको हो । साउन १ गतेदेखि...
काठमाडौं , टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘गो ग्रिन टु किप इट क्लिन’ भन्ने नारासहित, टाटा एस स्पेसल एप्लिकेसन बजारमा ल्याएको छ ।सिप्रदीले टाटा एसका एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काइलिफ्ट, एस कन्टेनर र...
काठमाडौं,     काठमाडौं महानगरपालिकाले ऐतिहासिक महत्व बोकेको बागदबार भत्काउन खोजेको भन्दै बागदरबार बचाउ अभियानले विरोध जनाएको छ । पुरातत्व विभागले पनि भत्काउने अनुमति दिएर महानगरपालिकाको प्रयासलाई साथ दिएकामा पनि उनीहरुले विरोध जनाएका छन् । बागदरबारमा अमरसिंह थापा र भिमसेन थापाको...
फिदिम : गोलभेंडाको बजारीकरणका लागि सरकारले चासो नदिएको भन्दै पाँचथरका किसानले सडकमा गोलभेंडा फालेर विरोध जनाएका छन्। मुख्य सिजनमै मूल्य नपाएपछि पकेट क्षेत्र हिलीहाङ–१ अमरपुरका किसानले सडकमा गोलभेंडा फालेर विरोध जनाएका हुन्। भारतले नेपालको गोलभेंडा आयातमा रोक लगाएपछि बारीमै...