Tuesday, January 22, 2019
काठमाडौं,  सरकारले नयाँ आर्थिक वर्षदखि भन्सार विन्दुमै ५ प्रतिशत अग्रिम आयकर लिन थालेपछि भारतसहित तेस्रो मुलुकबाट भित्रिने तरकारी, फलफूल र माछामासु महंगिन थालेको छ । साउन १ गतेदेखि लागू भएको व्यवस्थाअनुसार तरकारी, फलफूल र खसीबोका, राँगा, माछा भित्र्याउँदा आयातकर्ताले ५...
भैरहवा,   भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय रुपैयाँ नोटको भैरहवामा कारोबार हुने गरेको खुलेको छ । कारोबारको लागि जम्मा पारिएको प्रतिबन्धित ५३ लाख भारतीय रुपैयाँको नोट सहित रुपन्देही प्रहरीले चार जनालाई भैरहवाको वाइट लोटस होटलबाट पक्राउ...
काठमाडौं, नेपाल सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि आजदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । जसका कारण टेलि कम्युनिकेसन र इन्टरेनट सेवा प्रदायकले ग्राहकसँग बढेको मूल्य असुल गर्नेछन् । तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिवर्तन नगरी तीन...
जनकपुरधाम,   नेपालको पहिलो ब्रोडगेज रेल यसै वर्ष कार्तिक महिनादेखि सञ्चालन हुनेगरी निर्माण कार्यलाई तिव्रता दिइएको छ। भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्न्ती परियोजना अन्तर्गतको पहिलो चरणको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ। प्राविधिकले कात्तिकमा रेल गुड्ने...
काठमाडौँ,    सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको सुरक्षाका लागि ठूलो संख्यामा नेपाली सुरक्षागार्ड लान कतार तयार देखिएको छ। मंगलबार गृहमन्त्री रामबहादुर थापा‘बादल’सँगको भेटमा नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मदले यस्तो संकेत गरेका हुन्। भेटमा गृहमन्त्री थापाले सुरक्षा...
पोखरा,   प्लास्टिकजन्य फोहोर थुप्रै नगरपालिकामा टाउको दुखाइको विषय छ। पोखराका केही युवाले भने प्लास्टिकजन्य फोहोरको व्यवस्थापन गर्ने एउटा यस्तो उपाय पेस गरेका छन्, जस्ले प्रदूषण त हटाउँछ नै सडकको आयुसमेत बढाउँछ। उनीहरुको उपाय हो, प्लास्टिकसमेत प्रयोग गरेर सडक पिच...
काठमाडौं,  सरकारले बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत र भ्वाइस सेवा थप दुई प्रतिशत सेवा शुल्क लिने घोषणा कार्यान्वयनमा आएको छ। सूचना प्रविधिलाई सस्तो र सर्वसुलभ बनाउने आफ्नै प्रतिवद्दताको प्रतिकूल हुनेगरी सरकारले यस्तो कर कार्यान्वयनमा ल्याएको हो। आर्थिक वर्षको २०७५/७६ को पहिलो...
काठमाडौं, मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा...
काठमाडौं, नेपाल र भारतका अधिकारीबीच पानी जहाज (जल यातायात) सञ्चालनका लागि काम–कारबाही तुरुन्त अगाडि बढाउन सहमति भएको छ । नेपाली टोलीले भारतको र भारतीय टोलीले नेपालको नदी प्राविधिक जाँचपडताल गरी स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा दुवै पक्षबीच संस्थागत संरचना...
जनकपुरधाम, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा भएको व्यवस्थापन खर्चको बिल सार्वजनिक हुन थालेको छ।जनकपुर उपमहानगरपालिकाले मोदी भ्रमणमा १ करोड ८४ लाख ९८ हजार ५ सय ७९ रुपैयाँ खर्च भएको बिल तयार गरेको छ। उपमहानगरपालिका कार्यालयले यही असार...