Monday, August 20, 2018
Home खेल/स्वास्थ्य

खेल/स्वास्थ्य

काठमाडौं,  मस्तिष्कमा रहेका नसाहरु सुक्दा, फुट्दा, खुम्चिदा वा तिनले राम्रोसँग काम नगर्दा स्नायु तन्तुहरुमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न नसक्ने अवस्था आउनु नै मस्तिष्कघात हो। नियमित ब्यायाम नगर्दा, खानपानमा उचित ध्यान नदिँदा, वातावरणीय प्रतिकुलता हुँदा र बंशाणुगत कारणले...
काठमाडौं,      नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा...
चितवन,   भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताए । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा...
बुटवल, लुम्विनी अञ्चल अस्पतालको सटर विवाद अदालतसम्म पुगेको छ । लुम्बिनी अञ्चल अस्पतालको सटर भाडाका लागि आहृवान गरिएको बोलपत्र अन्तिम दिन स्थगित गरिएको बिषयमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । सटर भाडाका...
काठमाडौँ,  १९ दिनदेखि जुम्लामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । केसी पक्ष र सरकारबीच तीन चरणको वार्ता बिफल भएपछि नेपाल चिकित्सक संघले बुधबार आन्दोलनको घोषणा गर्दै अस्पतालमा आकष्मिकबाहेकका सबै सेवा...
काठमाडौं,     नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य  शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। ३४ वर्षीय गाैचनले इङ्ल्याण्डको लर्डसमा नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय प्रतियाेगिता अाफ्नाे जिवनकाे अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताए। नेदरल्याण्डसँगको खेलबाट सन्यास लिने उपयुक्त समय भएको भन्दै...
बुटवल, बुटवललाई औद्योगिक, ब्यापारिक, शैक्षिक र बैकिङ हब (केन्द्र) भनिँदै/मानिँदै आइएको छ । तर, प्रहरीको नजरमा अब बुटवल थप दुई विषयको पनि हब बनेको छ । त्यो हो– लागुऔषध (ड्रग) र ‘प्रस्टिच्युसन’ (वेश्यावृत्ति) को हब ! बुटवलका प्रहरी नायब उपरीक्षक...
बुटवल, नवजात शिशु तथा प्रसुति उपचारमा प्रयोग हुने साढे २५ लाख रुपैयाँ बराबरको उपकरणहरु लायन्स क्लब अफ बुटवलले लुम्बिनी अञ्चल अस्पताल बुटवललाई प्रदान गरेको छ । इटालीस्थित गैरसरकारी संस्थाहरु एएनटी, एमटीटीएस र डे वान हेल्थले अमेरिकी डलर २१ हजार ५...
काठमाडौं, १७ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य झनै बिग्रँदै जाँदा वार्ताद्वारा निकासका लागि पहल गर्न सरकारलाई दबाब बढिरहेको छ । प्रधानमन्त्री केपी ओली र डा. केसी पक्षधरसँग समन्वय गरी नेकपाका नेता नारायणकाजी श्रेष्ठले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका...
काठमाडौं, आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । साथै उनीहरुले सांकेतिक विरोध जनाउने क्रममा खुला चौरमा नै विरामी जाँचेका छन् । डा. केसी १४ दिनदेखि जुम्लामा अनसनरत छन् । उनको स्वास्थ्य कमजोर बन्दै...