Thursday, July 18, 2019
Home खेल/स्वास्थ्य

खेल/स्वास्थ्य

धनुषा,  धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय...
ह्रथुम– तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै...
यौनको कुरा ? फेरि तपाईंले नाक खुम्च्याउनुभयो । किनभने तपाईं-हामीलाई लाग्छ, छिः छिः यो त छाडा कुरा । कसैले यौनको विषय उप्काउनसाथ हामी भन्छौं, ‘कस्तो नकचरो ? लाज पचाएको मान्छे ? यस्तो छाडा कुरा पनि गर्न हुने हो ? बरु...
काठमाडौँ,  पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक अफबाह फैलियो । बाँसबारीस्थित न्यूरो अस्पालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत डा देवकोटाको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको होडबाजी नै चल्यो । बेलायतमा...
काठमाडौं,      नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा...
गोरखा, उपचाररत् बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा आफ्नो जन्मथलो गोरखा आउने सूचना पाएपछि बिहानैदेखि उनको घर रहेको पण्डित गाउँमा भिडभाड थियो। छिमेकी गाउँबाट समेत भेट्न आएका शुभेच्छुकले उनको घरको आँगन भरिएको थियो। दिउँसो दुई वटा हेलिकप्टर देवकोटाको घर नजिकै...
काठमाडौं,  विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । जर्मनीले तीन हप्ताअघि २७ सदस्यीय प्रारम्भिक टोली बनाएको थियो । सो टोलीबाट चार खेलाडी हटाइएको छ । २३ सदस्यीय अन्तिम टोलीमा लिरोय साने, बेर्न्ड लिना,...
काठमाडौं : रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्। डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको...
काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणी शाहको ५१ बर्षको उमेरमा निधन भएको छ । पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहको निधन सोमबार बेलुका ५ बजेर ४२ मिनेटमा भएको थियो । उनलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको...
काठमाडौं, इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए, सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए । आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै...