Tuesday, May 21, 2019
काठमाडौं : रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्। डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको...
नारीकोट(प्युठान), घरबाट विद्यालय आउँदा विद्यार्थी ठिकै हुन्छन्। उनीहरूलाई पुरानो रोगले पनि सताएको छैन। टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने समस्या केही छैन। सबै साथीसँगै प्रार्थना गर्छन्। पहिलो घण्टी पढ्छन्। दोस्रो र तेस्रो घण्टी उनीहरूले पढ्नै सक्दैनन्। विद्यार्थीमा त्यसपछि एकोहोरो...
मस्को,   विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल...
काठमाडौं,  प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाखमा चित्त...
ललितपुर,   जिल्ला खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिले आइतबार खानेपानीमन्त्री बिना मगरको उपस्थितिमा ललितपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्‍यो। कार्यक्रममा हैजा नियन्त्रण ललितपुरमा चुनौती भएको विषय उठ्यो। ललितपुर महानगरपालिकाका जनस्वास्थ्य शाखाका संयोजक डाक्टर खगेश्वर गेलालले अन्यत्रभन्दा ललितपुरमा हैजाको चुनौती रहेको बताए।...
काठमाडौं,   विश्व फुटबलको महाकुम्भ ‘विश्वकप’ले सारा विश्वको ध्यान खिरिचरहँदा नेपालकै एक मात्र अन्तर्राष्ट्रिय रंगशाला भने टालटुल पुनर्निर्माण ढाँचामा अघि बढिरहेको छ। रंगशाला देशको पहिचान समेत हो। खेलाडीहरुको लागि पाठशाला। तर हाम्रो विडम्बना भएकै एकमात्र खेलमैदानको अवस्था पनि दयनीय छ। २०७२...
गोरखा, उपचाररत् बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा आफ्नो जन्मथलो गोरखा आउने सूचना पाएपछि बिहानैदेखि उनको घर रहेको पण्डित गाउँमा भिडभाड थियो। छिमेकी गाउँबाट समेत भेट्न आएका शुभेच्छुकले उनको घरको आँगन भरिएको थियो। दिउँसो दुई वटा हेलिकप्टर देवकोटाको घर नजिकै...
काठमाडौँ,  पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक अफबाह फैलियो । बाँसबारीस्थित न्यूरो अस्पालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत डा देवकोटाको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको होडबाजी नै चल्यो । बेलायतमा...
काठमाडौं,   बहुचर्चित म्याच फिक्सिङ प्रकरणमा मुछिएका ६ फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतले बिहीबार म्याच फिक्सिङमा संलग्न भएको आरोप लागेका खेलाडीलाई राष्ट्रिय विप्लवको कसुर नदेखिएको भन्दै सफाइ दिएको हो। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी अध्यक्ष रहेको बेन्चले म्याच...
निपा भाइरस पशुबाट मानिसमा सर्ने नयाँ रोगको रुपमा विकसित हुँदै गरेको एक खतरनाक भाइरस संक्रमण हो । यसले मानिस र पशु दुबैलाई संक्रमण गर्न सक्दछ । यस भाइरस प्राकृतिक रुपमा टेरोपस भन्ने प्रजातिको चमेरोमा रहने गर्दछ । निपा भाइरस पारामिक्जोभाइरिडि...