Thursday, July 18, 2019
सन्दीप लामिछाने क्रिकेटरमा मात्र सीमित रहेनन् । अब उनी गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत यूट्यूवमा रिलिज गरेका छन् । उदास थियो मेरो मन’ बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका हुन् । विनोद तिमिल्सिनाले...
धनुषा,  धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय...
काठमाडौं,  विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । जर्मनीले तीन हप्ताअघि २७ सदस्यीय प्रारम्भिक टोली बनाएको थियो । सो टोलीबाट चार खेलाडी हटाइएको छ । २३ सदस्यीय अन्तिम टोलीमा लिरोय साने, बेर्न्ड लिना,...
यौनको कुरा ? फेरि तपाईंले नाक खुम्च्याउनुभयो । किनभने तपाईं-हामीलाई लाग्छ, छिः छिः यो त छाडा कुरा । कसैले यौनको विषय उप्काउनसाथ हामी भन्छौं, ‘कस्तो नकचरो ? लाज पचाएको मान्छे ? यस्तो छाडा कुरा पनि गर्न हुने हो ? बरु...
दाङ,  दाङको शान्तिनगर गाउँपालिकाका झाडापखालाको महामारी देखिएको छ। शान्तिनगर गाउँपालिका केही गाउँ दुई दिनदेखि झाडा पखालाबाटै पुरै प्रभावित भएपछि स्वास्थ्यकर्मीको टोली अहिले उपचारमा खटिएको छ। शान्तिनगर ३ चिराघाट लगायतका क्षेत्रमा शुक्रबार रातिदेखि देखिएको झाडापखालाको महामारी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको शान्तिनगर...
काठमाडौं : नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मार्फत नेपाललाई चिनाउन पाएकोमा खुसी भएको बताएका छन्। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएर मंगलबार स्वदेश फर्किएका सन्दीपले आफ्नो आईपीएल यात्रा अविस्मरणीय भएको...
पोखरा, कराँतेको क्लोज क्याम्प (बन्द प्रशिक्षण) पोखरामा शुरु भएको छ । इण्डोनेसियामा आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुने एसियन गेमको तयारी स्वरुप कराँतेको क्लोम्प पोखरामा शुरु भएको हो । गत बुधबार पोखरा आइपुगेका २ प्रशिक्षकसहित ९ जनाको टोली...
काठमाडौं, इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए, सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए । आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै...
काठमाडौं : विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीप लामिछानेले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेका छन्। जारी आईपीएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला...
काठमाडौँ: विश्वकै सबैभन्दा लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका छन् नेपाली १७ वर्षीय स्पिनर सन्दीप लामिछाने । दिल्लीबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध आईपीएलमा डेब्यू गरेका सन्दीपले मंगलबार आफ्ना फ्यानहरुसँग भलाकुसारी गरेका छन् । दिल्ली डेयर डेभिल्सको...