Thursday, July 18, 2019
काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणी शाहको ५१ बर्षको उमेरमा निधन भएको छ । पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहको निधन सोमबार बेलुका ५ बजेर ४२ मिनेटमा भएको थियो । उनलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको...
बुटबलमा, ७३ जना स्वास्थ्यकर्मीको ३ करोड ५० लाखको लागनीमा जिनोमिक डाईश्नोष्टिक ल्याबोरेटोरी प्रालि सुरु स्वास्थ्यआवाजडटकम २९ वैसाख प्रदेश नं ५को राजधानी बुटबलमा ७३ जना स्वास्थ्यकर्मीको ३ करोड ५० लाखको लागनीमा जिनोमिक डाईश्नोष्टिक ल्याबोरेटोरी प्रालि सुरु भएको छ । ल्याबको एक समारोहका...
ह्रथुम– तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै...
पोखरा, १६ वैशाख ।जेठको १७ गतेदेखि २० गतेसम्म तेस्रो चरणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव हुने भएको छ। यस पटकको महोत्सवमा मुख्य आकर्षण म्याराथन हुने अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव समितिद्धारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो। अन्नपूर्ण आधारशिविरबाट शुरु भई...