Wednesday, October 17, 2018
पाल्पा,       पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा...
काठमाडौं,   नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी...
काठमाडौं,  नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ । काठमाडौं यही असार ३१ र भदौ १ गते सम्पन्न समूहको सातौं बैठकमा...
काठमाडौं,    सरकारले ‘जनजनमा शेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी गरिरहेको छ । रसुवामा चिलिमे जलविद्युत् आयोजनाको निर्माण पछि सो जिल्लाका स्थानीयवासीको आर्थिक तथा...
काठमाडौं,  बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै महिलाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। जयनारी अभियानकी सावित्री सुवेदीको नेतृत्वमा शनिबार दिउँसो महिलाहरुले कालो पेटिकोट लगाएर अर्धनग्न भई प्रदर्शन गरेका हुन्। उनीहरुले ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाएका थिए। महिलाको प्रदर्शनमा तेस्रो...
भैरहवा ,    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुखका इन्जिनियर ओम शर्माको सरुवा भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना प्रमुख शर्मालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थलमा आयोजनाबाट बाराको निजगढ विमानस्थल आयोजनामा सरुवा गरेको हो। आयोजना प्रमुख सरुवाको स्थानीय सर्वसाधरणदेखि उद्योगी,...
काठमाडौ,  १७ वर्षपछि ‘शुत्र गते’ मार्फत फिल्म निर्माणमा पुनरागमन गर्दा मह संचारका हरिवंश आचार्यले आइन्दा वर्षेनी एउटा फिल्म गर्ने घोषणा गरेका थिए। आफ्नो सोही भनाइलाई प्रमाणित गर्दै मह संचारले नयाँ फिल्मको घोषणा गरेको छ । ‘दाल भात तरकारी’ शीर्षकमा...
नुवाकोट,  नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्। बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ। घाइते ८ जनाको अवस्था...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको नाम उच्चरण गरेको विषयलार्इ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको समाचार शीर्षक बनेका छन् ।अमेरिकी राजनीति र अन्तरार्ष्ट्रिय नीति कभर गर्ने द पोलिटिकोले अमेरिकी राष्ट्रपति ट्रम्प विश्व मामिलामा कम जानकार रहेको भनेर प्रकाशित गरेको समाचारमा नेपाल र...
इलाम,    मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा सोमबार भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल लगिएको छ। इलाम र पाँचथरको सीमा राँकेबाट विद्यार्थी लिएर आउँदै...