Tuesday, May 21, 2019
Home बिशेष

बिशेष

बुटवल,   इलाका प्रहरी कार्यालय बुटवलको टोलीले आज उमेर नपुगेका युवा युवतीलाई हुक्का सेवन गरेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो क्रममा १८ बर्षमुनिका २ सय ७८ युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिलनचोकको ग्यालेक्सी र श्रवणपथमा रहेको विटफुडबाट उनीहरु नियन्त्रणमा परेका हुन्...
जुम्ला,    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि पुगेको प्रहरी टोली र त्यहाँ रहेका विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । प्रतिष्ठानको भवन भित्रै बिहीबार मध्यान्ह विद्यार्थीसँग झडपका क्रममा प्रहरीले अश्रुग्यास...
मकवानपुर,  प्रदेश नम्बर ३ सरकारले पहिलो छ महिनामा गरेको कामबाट असन्तुष्टि जनाएको छ। प्रदेशको पहिलो सरकारले गरेका कामको समीक्षा गर्न बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषजनक मात्रै भएको निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले पूर्ण सन्तुष्ट हुने काम...
काठमाडौं, नेपाल सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि आजदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । जसका कारण टेलि कम्युनिकेसन र इन्टरेनट सेवा प्रदायकले ग्राहकसँग बढेको मूल्य असुल गर्नेछन् । तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिवर्तन नगरी तीन...
काठमाडौं,   २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २...
काठमाडौँ,   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन्। विगत २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीले विधेयक फिर्ताको माग गरेका सन्दर्भमा...
काठमाडौं,  सरकारले बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत र भ्वाइस सेवा थप दुई प्रतिशत सेवा शुल्क लिने घोषणा कार्यान्वयनमा आएको छ। सूचना प्रविधिलाई सस्तो र सर्वसुलभ बनाउने आफ्नै प्रतिवद्दताको प्रतिकूल हुनेगरी सरकारले यस्तो कर कार्यान्वयनमा ल्याएको हो। आर्थिक वर्षको २०७५/७६ को पहिलो...
काठमाडौं,   नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी...
काठमाडौं,  स्टारडमको दौडमा अगाडि मानिएका अनमोल केसीलाई मंगलबार सार्वजनिक डीसिने अवार्डको मनोनयमा विल्सन बिक्रम राईले चुनौती दिएका छन्। २९ विधामा वितरण हुने अवार्डमा विल्सन ‘रातो घर’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा अटाएका छन् भने अनमोल केसी ‘कृ’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन्।मनोनयनमा...
काठमाडौँ, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भने, ‘कृषकहरुलाई फाइदा हुनेगरी म कदम चाल्छु, तरकारीमा रहेको सिन्डिकेट अब तोडिन्छ ।’ ‘सिन्डिकेटबारे हामीले केही...