Thursday, September 19, 2019
इलाम,    मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा सोमबार भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल लगिएको छ। इलाम र पाँचथरको सीमा राँकेबाट विद्यार्थी लिएर आउँदै...
काठमाडौं, नेपालका दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकले तिर्ने शुल्क सार्कमै उच्च छ। सेवा प्रदायकले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत तिर्ने दुई प्रतिशत र रोयल्टीबापत तिर्ने चार प्रतिशत शुल्क सार्कमै महँगो रहेको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसनले जनाएको छ। दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनी...
भैरहवा । पूर्वयुवराज पारस शाह बुधबार भैरहवा आएका छन् । जेठ २२ गते गोरखाको मनकामनाबाट राष्ट्र अभियानमा रहेका उनको टोली लमजुङ, पाल्पा हुँदै भैरहवा आएको हो भैरहवामा पत्रकारसँग कुराकानी गर्दै पूर्वयुवराज शाहले सबै नेपालीले देशप्रतिको आफ्नो धर्म निभाउन सके...
काठमाडौं,   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ । बैठकका लागि चारवटा एजेण्डा तय...
वाशिंगटन डीसी,   अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस-२०१८ का लागि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी छिन् । टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ , २०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट...
पोखरा,    प्रधानमन्त्री केपीशर्मा ओलीले केही राजनीतिकदल आफ्नो दुनो सोझ्याउन डा.गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको बताएका छन्। पोखरा विश्वविद्यालयको १९ औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको भन्दै यस्तो बताएका हुन्। डा. केसीको स्वास्थ्य...
बुटवल, बुटवलको पर्यटकीय स्थल हिलपार्कमा २ करोड लागतमा जनजाति संग्रहालय बन्ने भएको छ । संग्रहालय निर्माणका लागि हङकङमा रहेका नेपालीहरुको संस्था हिलपार्क सहयोग समिति हङकङले ४७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरी...
काठमाडौं,  प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाखमा चित्त...
काठमाडौं, नेपाल सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि आजदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । जसका कारण टेलि कम्युनिकेसन र इन्टरेनट सेवा प्रदायकले ग्राहकसँग बढेको मूल्य असुल गर्नेछन् । तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिवर्तन नगरी तीन...
चितवन,   पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको...