Thursday, September 19, 2019
मकवानपुर, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षपछि हेटौंडा–काठमाडौं सडक खण्डमा सुरुमार्ग निर्माण गरिने बताएका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार आयोजित नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश कार्यसमितिको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रममा उनले...
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न विदेशी गन्तव्य जाने यात्रुका ‘लगेज’ अबदेखि दुईवटा एक्सरे मेसिनबाट जाँच हुने भएको छ । यसबाट अनिधिकृत सामान बाहिरिन नपाउने विमानस्थल व्यवस्थापनको दाबी छ। हाल अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेको प्रस्थान (डिपार्चर) कक्षको मूल ढोकामा एक पटकमात्र...
जनकपुरधाम : कडा सुरक्षा घेरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन स्थलको व्यवस्थापन भइरहेको छ। वैशाख २८ गते हुने मोदीको राजकीय भ्रमणको क्रममा जनकपुरको बारहविघा मैदानमा हुने नागरिक अभिनन्दनका लागि मञ्च निर्माणको कार्यलाई तिव्रता दिइएको छ। ५० हजार भन्दा बढी सर्वसाधारण...
नेपालस्थित अमेरिकी दूतावासले हालै फुलब्राइट अलम्नाई एसोसिएसन तथा अमेरिकी न्याय मन्त्रालयसँगको सहकार्यमा पहिलो अमेरिका–नेपाल अन्तर्राष्ट्रिय मुट कोर्ट (नमुना अदालत) प्रतियोगिता आयोजना गरेको छ। मुट कोर्टले कानुनका विद्यार्थीहरूलाई आफ्ना भावी ग्राहकका लागि राम्रा अधिवक्ता बन्न प्रशिक्षित गर्छ। प्रतियोगितामा उनीहरू कुनै...
काठमाडौं – चैतको पहिलो हप्ता चर्चित हुमानोइड रोबट सोफियाले काठमाडौंमा विशेष कार्यक्रमबीच सम्बोधन गरिन् । सम्बोधनका क्रममा उनले रोबोटको प्रयोगमार्फत मानव जीवन अझ सहज र सरल हुने बताइन् । आधुनिक प्रविधि प्रयोग गरेर नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, दिगो विकास...
जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा नेपालले विगतका सहमति–सम्झौता कार्यान्वयनमा जोड दिने तयारी गरेको छ। प्रधानमन्त्री केपी ओलीको हालैको भारत भ्रमणमा मोदीसँग भएका वार्ताका बुँदामा केन्द्रित रहेर वार्ता गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ। ‘दुई...
भारतीय नाकाबन्दीका बेला यात्रुले सास्ती पएपछि जन्मिएको फेसबुक अभियान ‘कारपूल काठमाडौं‘ फेरि ब्युँतिएको छ । काठमाडौंमा यातायात समितिहरुले सार्वजनिक यातायात ठप्प पारेपछि गन्तव्यमा पुग्न कठिनाइ बेहोर्नेहरुका लागि फेसबुक ग्रुपमार्फत कारपूल अफर गर्नेहरु थुप्रै देखिएका छन् । सवारी नचलेपछि हिँडेरै गन्तव्यमा...
पभोक्ताकर्मीले सिन्डिकेटविरुद्धको लडाइँमा निजी सवारीले साथ दिनुपर्ने बताएका छन् । उनीहरुले सडकमा अलपत्र परेका यात्रुलाई लिफ्ट दिएर पायक पर्ने ठाउँसम्म पुर्‍याइदिन अपील गरेका छन् । यातायात उपभोक्तावादी रामबहादुर थापा सार्वजनिक सवारी रोकिँदा यात्रु मारमा परेको बताउँछन् । निजी सवारी नरोकिएकाले...
राष्ट्रिय प्रारम्भिक तह पढाइ कार्यक्रमले निर्धारण गरेको मापदण्ड अनुसार कक्षा ३ मा पढ्ने विधार्थीको पढाइ गति प्रतिमिनट ६० शब्द हुनुपर्छ । एक बर्षमा १ हजार शब्द जानेको हुनुपर्छ । तर एक अध्ययन अनुसार कालिकोटका अधिकांश कक्षा ३ का विधार्थीको...
भाइ निरीक्षक, बुटवल १० विद्यार्थीहरूलाई छात्रवृत्ति दिएको छ। छात्रवृत्ति १० विद्यार्थीहरूलाई दिइएको छ जुन संस्थानमा निःशुल्क पाठ्यक्रमहरू पढ्न सक्षम छन्। बुटवल-रनमा १४ औँ औद्योगिक प्रदर्शनीमा, कुल १० जनाले टिकट काटेका मध्येबाट छात्रवृत्तिहरू प्राप्त गरेका छन्।अजय खानल, ज्योति खत्री, मिरा चौधरी,...