Tuesday, January 22, 2019
काठमाडौं,   वैदेशिक रोजगारीमा हिँडेका भनिएका ३९ जना नेपाली युवतीलाई भारतको एक होटेलबाटमा उद्दार गरिएको छ । नेपाली युवतीहरुलाई खाडी मुलुकमा बेचबिखनको लागि लैजान लागेको सूचनाको आधारमा दिल्लीस्थित महिला आयोगले पुलिसको सहयोगमा होटेलमा छापा मारेर ३९ जना नेपाली युवतीको उद्दार...
इलाम, राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको आमहड्तालका कारण मंगलबार इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण मेची राजमार्गमा बिहानैदेखि लामो दूरीमा चल्ने सवारी साधन निकै पातलो गरी मात्रै चलेका छन् भने छोटो दूरीका सवारी पनि थोरै...
काठमाडौं,      नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा...
धनगढी, किसानले प्रदेश ७ मुख्यमन्त्रीको कार्यालय अगाडि दुध पोखेका छन् । उनीहरुले आइतवार दिउँसो अण्डा फुटाए भने कुखुराका चल्ला पनि छोडेका छन । कैलालीमा भेटेरिनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापनाका माग राख्दै आन्दोलित किसान र व्यवसायीहरुले मुख्यमन्त्री तथा...
काठमाडौं,  कानूनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ‘म जम्मा १३० दिन मन्त्री भएँ’, तामाङ्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने, ‘मन्त्री पद सम्हादा र अहिले सम्पत्ति विवरणमा खासै फरक छैन् ।’ उनले आफूले तलबभत्ताबाट...
काठमाडौँ, राजधानीको काँडाघारीबाट अपहरणमा परेका एक बालकलाई छुटाउन पुगेको प्रहरीले अपहरणमा संलग्न टोलीमाथि गोली हानेको छ । अपहरित बालकलाई छुटाउन गरिएको सर्च अप्रेशनका क्रममा गरिएको ‘इन्काउन्टर’ मा दुई युवामा मारिएका हुन् । प्रहरीले चलाएको गोली लागेर गोपाल तामाङ र अजय...
पाल्पा,   मन्दीरका मूर्तीहरु चोरी हुन थालेपछि रम्भादेवी मन्दीरमा मूर्तीलाई लुकाएर मूर्ती संरक्षण गरिँदै आएको छ। मन्दिरका पुजारीहरुले पुजापाठ सकेर दिनहुँ मूर्ती डोकोमा बोकेर लैजाने गर्दछन्। मन्दिर नजिककैको ताहुँ बजारमा एक व्यक्तिको घरमा राखिन्छ। अर्को दिन बिहानै बोकेर मन्दिरमा पु-याई...
गोरखा,  धार्चे ६ काशिगाउँमा शव चिर्नेलाई पक्राउ गर्न आइतबार गएको प्रहरीको थप बल पनि फिर्ता भएको छ। पीडित पक्षले किटानी उजुरी गरेका रोशन गुरुङ लगायतलाई लिन गएका २९ जनाको टोली आइतबार बिहान रित्तै फर्किएको त्यहाँका गाउँकार्यपालिका सदस्य आशबहादुर घलेले...
हेटौँडा,  हेटौँडाबाट हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नम्बरको ट्रिपरले सोही उद्योगतर्फ गइरहेको ना. ४२ प. ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुने मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १७ त्रिशूली बस्ने २८ वर्षीय...
जाजरकोट,   जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। पहिरोले पुरेका ५ जनाको शव निकालिएको छ। चारजना अझ बेपत्ता छन्। एकजनाको जीवितै उद्धार गरिएको छ। भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको...