Monday, August 20, 2018
Home राजनीति

राजनीति

काठमाडौं,  नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ । काठमाडौं यही असार ३१ र भदौ १ गते सम्पन्न समूहको सातौं बैठकमा...
चितवन, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह, प्रदेश तथा केन्द्रले जनतालाई कर धेरै लगाउँदा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने बताएका छन्। जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउन तथा देश विकासका लागि स्थानीय, प्रादेशिक, संघीय सरकार...
काठमाडौं,    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को चीन र भारतभ्रमण तय भएको छ । स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका...
मकवानपुर,  प्रदेश नम्बर ३ सरकारले पहिलो छ महिनामा गरेको कामबाट असन्तुष्टि जनाएको छ। प्रदेशको पहिलो सरकारले गरेका कामको समीक्षा गर्न बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषजनक मात्रै भएको निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले पूर्ण सन्तुष्ट हुने काम...
काठमाडौं,  कानूनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ‘म जम्मा १३० दिन मन्त्री भएँ’, तामाङ्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने, ‘मन्त्री पद सम्हादा र अहिले सम्पत्ति विवरणमा खासै फरक छैन् ।’ उनले आफूले तलबभत्ताबाट...
काठमाडौँ,   सरकारले मन्त्रिपरिषद्को बैठकलाई आज (बिहीबार) देखि कागजबिहीन बनाएको छ । योसँगै अब मन्त्रीहरु बैठकमा कागजका ढड्डा र फाइलहरु बोकेर जानुपर्ने बाध्यताको अन्त्य पनि भएको छ । सरकारले सूचना प्रविधिको भरपुर उपयोग गर्ने रणनीति अनुसार बैठकलाई ‘पेपर लेस’ बनाउने...
काठमाडौं,  २७ दिनदेखि अनशन डा. गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच सहमति भएको हो। माथेमा आयोगको प्रतिवेदनमा जे उल्लेख छ, अधिकांश व्यवस्था त्यही अनुसार गर्नेगरी सहमति...
रत्ननगर- चितवन,  सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको नामांकरण गरेको छ। सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम 'सोल्टी' र पोथीको नाम 'मितिनी' राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। ढकालले...
काठमाडौं,   अनसनरत डा. गोविन्द केसीका समर्थकले मंगलबार साँझ टर्चलाइट र्‍याली निकालेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालदेखि प्रधानमन्त्री निवाससम्म उनीहरुले टर्चलाइट र्‍याली निकालेका हुन् । समाजवादको खोजी भन्दै उनीहरुले टर्चलाइट र्‍याली निकालेका हुन् । पानी परिरहँदा पनि त्यसको परवाह...
विराटनगर,   स्थानीय तहमा बाढी पीडितका लागि आएको ३ करोड ८९ लाख २५ हजार फ्रिज भएको छ । कटहरी गाउँपालिकाका एक हजार ५ सय बाढी पीडित परिवारका लागि आएको रकम फ्रिज भएको हो । गृह मन्त्रालयबाट निकासा भएको सो रकम...