Sunday, March 24, 2019
Home राजनीति

राजनीति

मकवानपुर,  प्रदेश नम्बर ३ सरकारले पहिलो छ महिनामा गरेको कामबाट असन्तुष्टि जनाएको छ। प्रदेशको पहिलो सरकारले गरेका कामको समीक्षा गर्न बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषजनक मात्रै भएको निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले पूर्ण सन्तुष्ट हुने काम...
काठमाडौँ,   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन्। विगत २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीले विधेयक फिर्ताको माग गरेका सन्दर्भमा...
काठमाडौं,   नेपाली कांग्रेसले सरकारका विरुद्ध प्रदर्शन गरेको छ। कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिले सरकारका विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्दै विरोध गरे। यस्तै अत्यावस्यक क्षेत्रमा कर बढाएको भन्दै फिर्ता गर्न आग्रह...
पोखरा,   प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्वसन्ध्यामा प्रदेशसभा अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ र नयाँ शक्तिका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ। गण्डकी प्रदेशलाई पहिलोपटक सम्बोधन गर्न आज पोखरा आउँदैछन्। ओली आउनै लाग्दा नेविसंघ र नयाँ शक्तिका विद्यार्थीहरु...
जुम्ला,      २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई काठमाडौं लाने तयारी स्वरुप नेपाली सेनाको भगवती दल गणमा पुर्याइएको छ । केसीलाई लिन नेपाली सेनाको विमान यसअघि नै...
चितवन, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह, प्रदेश तथा केन्द्रले जनतालाई कर धेरै लगाउँदा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने बताएका छन्। जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउन तथा देश विकासका लागि स्थानीय, प्रादेशिक, संघीय सरकार...
टेक्सास (अमेरिका), अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका मागहरु पुरा गर्न माग गर्दै अमेरिकाको विभिन्न स्थान प्रदर्शन गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै केसीको समर्थनमा हस्ताक्षर अभियान सुरु गरेका छन्। तीनदिनबाट सुरु गरिएको हस्ताक्षर संकलनमा १५...
काठमाडौं,    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को चीन र भारतभ्रमण तय भएको छ । स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका...
जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनसम्म अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बिहिबार जबरजस्ती काठमाडौं लैजाँदा गर्दा भएको प्रतिष्ठान घटनाको छानबिन गर्न डीआईजी नेतृत्वको टोली जुम्ला पुगेको छ । नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र...
काठमाडौं,  नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ । काठमाडौं यही असार ३१ र भदौ १ गते सम्पन्न समूहको सातौं बैठकमा...