Tuesday, January 22, 2019
Home राजनीति

राजनीति

काठमाडाैं,   डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले बानेश्वरमा बल प्रयोग गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडी बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रृ ग्याँससँगै लाठी प्रहार गरेको छ । डा.केसीको समर्थनमा उत्रीएका आन्दोलनकारीलाई तितरवितर पार्ने...
पोखरा, प्रदेश ४ को राजधानी कहाँ होला भन्नेमा ११ वटै जिल्लाका अधिकांशको जवाफ थियो, पोखरा । नामका सम्बन्धमा भने फरकफरक जवाफ र सिफारिस आए । प्रदेशको नामका सम्बन्धमा विभिन्न जातीय संघसंस्थादेखि समूहले आफ्नो माग र दबाब पनि दिएका थिए । नामको...
जुम्ला,      २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई काठमाडौं लाने तयारी स्वरुप नेपाली सेनाको भगवती दल गणमा पुर्याइएको छ । केसीलाई लिन नेपाली सेनाको विमान यसअघि नै...
२६ वैशाख, काठमाडौं । सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदमा जानकारी गराउन माग गरेका छन् । बुधबारको संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मोदी नेपाल भ्रमण आउने चर्चा भए पनि संसदलाई अहिलेसम्म जानकारी नभएको...
काठमाडौं,   चिकित्सा शिक्षा विधेयकको विरोधमा विपक्षी सांसदहरुले संसद बैठक अवरुद्ध पारेका छन् । तर, सत्तारुढ नेकपाका सांसदहरुले भने नियमापत्ति मात्र गरेनन्, सहमति उल्लंघन गरेको आरोप लगाएका छन् । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरे ।...
काठमाडौं,   प्रधानमन्त्रीको सरकी निवास बालुवाटार अगाडि धर्नामा बसेका अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ। सरकारका कतिपय निर्णयको मानव अधिकार तथा शान्ति समाजले वालुवाटार अगाडि गरेको धर्नाबाट प्रहरीले ३१ जना अधिकारकर्मीहरूलाई गिरफ्तार गरेको हो। शनिबार दिउसो १ बजे धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति...
काठमाडौं,  यदि तत्कालीन माओवादीले दाबी गरेको सदस्य संख्या एकीकृत पार्टीमा स्वीकृत भएमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संगठित सदस्य करीव ७ लाख हुनेछन् । यदि यही संख्या सदर भएमा नेकपाको वार्षिक आम्दानी करोडमा होइन, अर्बमा हुनेछ । नेकपाले पार्टी सदस्य...
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठक बुधबार विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्य दलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेपछि...
काठमाडौं, जुम्लामा २० दिन अनसन बसेपछि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका प्रा.डा. गोविन्द केसीले शिक्षण अस्पतालमा पुगेपछि पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले क्रुरतापूर्वक आफ्नो इच्छा विपरित अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप...
काठमाडौं, नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै विरोध प्रदर्शनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । बैठकले साउन...