Tuesday, January 22, 2019
काठमाडौं,   नेपाली कांग्रेसले सरकारका विरुद्ध प्रदर्शन गरेको छ। कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिले सरकारका विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्दै विरोध गरे। यस्तै अत्यावस्यक क्षेत्रमा कर बढाएको भन्दै फिर्ता गर्न आग्रह...
काठमाडौं,   कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमा रोएका छन्। कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले गरेका काम कारवाहीबारे जानकारी दिन र राजीनामाको घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तामाङ भावुक भएका हुन्। उनी पत्रकार सम्मेलनमा केही बेर बोल्न सकेनन् र आशु...
दमक,   झापाका महिला अधिकारकर्मीहरूले बिएन्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाल महिला संघले प्रसाईलाई कारबाहीको माग सहित अस्पतालमा कालो झन्डा गाडेका छन्। प्रसाइले एमबीबीएस पढ्न बंगलादेश जाने विद्यार्थीका विषयमा सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै...
काठमाडौं,   २५ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्का आवासीय चिकित्सकहरुले सामुहिक अनसन सुरु गरेका छन् । उनीहरुले बिहान १० बजेदेखि डा. केसी अनसनरत रहेको भवन अगाडि अनसन सुरु गरेका छन्...
जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनसम्म अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बिहिबार जबरजस्ती काठमाडौं लैजाँदा गर्दा भएको प्रतिष्ठान घटनाको छानबिन गर्न डीआईजी नेतृत्वको टोली जुम्ला पुगेको छ । नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र...
सप्तरी,   २०७५ फागुन २३ गते सप्तरीको मलेठमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन प्रदेश २ सरकारले गर्ने भएको छ । उक्त घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन यथार्थ नभएको भन्दै विरोध भइरहेका बेला प्रदेश सरकारले...
काठमाडौं, बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ । प्रध्यापक डा गोविन्द केसीको समर्थनमा बसन्तपुरमा आइतबारदेखि सामूहिक सत्याग्रह सुरु भएको हो । तीन सातादेखि अनशनमा बसिरहेका डा केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाउन सामूहिक अनशन सुरु भएको हो ।बिहान १० बजेदेखि साँझ...
टेक्सास (अमेरिका), अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका मागहरु पुरा गर्न माग गर्दै अमेरिकाको विभिन्न स्थान प्रदर्शन गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै केसीको समर्थनमा हस्ताक्षर अभियान सुरु गरेका छन्। तीनदिनबाट सुरु गरिएको हस्ताक्षर संकलनमा १५...
काठमाडाैं,   डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले बानेश्वरमा बल प्रयोग गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडी बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रृ ग्याँससँगै लाठी प्रहार गरेको छ । डा.केसीको समर्थनमा उत्रीएका आन्दोलनकारीलाई तितरवितर पार्ने...
पोखरा,   प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको भौतिक प्रगतिबाट आफू सन्तुष्ट रहेको बताएका छन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफैले शिलान्यास गरेको (२०७३ वैशाख १ गते) यो आयोजनाको गतिबाट आफू सन्तुष्ट रहेको उनले बताए। शिलान्यासको डेढ...