Sunday, March 24, 2019
काठमाडौं, देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको...
काठमाडौं : सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ । पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर दुवै पार्टीबीच मतभेद फराकिलो हुँदै गएको छ । यसले दुई पार्टीको एकता प्रक्रियामा...
काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । भारतीय वायुसेनाको हेलिकोप्टरबाट अहिले बिहान करिब सवा १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने तालिका छ । मोदी जानकी मन्दिरमा पूजा र नागरिक अभिनन्दनपछि अाजै दिउँसो...
काठमाडाैं, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ । पार्टीका गतिविधि शून्य झै भएका छन्। गत वैशाख ८ मा बस्ने भनिएको राजनीतिक समितिको बैठक अझैसम्म बस्न सकेको छैन भने पार्टीले संसदीय दलको नेता...
काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा गरिने भनिएको अभिनन्दन नागरिक अभिनन्दन नभएर नगर अभिनन्दन रहेको सरकारले स्पष्ट पारेको छ । नागरिक अभिनन्दनका नाममा सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएपछि सरकारले नागरिक नभएर नगर अभिनन्दन गर्न लागिएको स्पष्ट पारेको...
२६ वैशाख, काठमाडौं । सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदमा जानकारी गराउन माग गरेका छन् । बुधबारको संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मोदी नेपाल भ्रमण आउने चर्चा भए पनि संसदलाई अहिलेसम्म जानकारी नभएको...
वैशाख २५, २०७५                                 - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रम सम्बन्धमा आज पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । आगामी बजेटका प्राथमिकता निर्धारण...
जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा नेपालले विगतका सहमति–सम्झौता कार्यान्वयनमा जोड दिने तयारी गरेको छ। प्रधानमन्त्री केपी ओलीको हालैको भारत भ्रमणमा मोदीसँग भएका वार्ताका बुँदामा केन्द्रित रहेर वार्ता गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ। ‘दुई...