Monday, August 20, 2018
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको नाम उच्चरण गरेको विषयलार्इ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको समाचार शीर्षक बनेका छन् ।अमेरिकी राजनीति र अन्तरार्ष्ट्रिय नीति कभर गर्ने द पोलिटिकोले अमेरिकी राष्ट्रपति ट्रम्प विश्व मामिलामा कम जानकार रहेको भनेर प्रकाशित गरेको समाचारमा नेपाल र...
इलाम, इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन्। सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माइन्...
यौनको कुरा ? फेरि तपाईंले नाक खुम्च्याउनुभयो । किनभने तपाईं-हामीलाई लाग्छ, छिः छिः यो त छाडा कुरा । कसैले यौनको विषय उप्काउनसाथ हामी भन्छौं, ‘कस्तो नकचरो ? लाज पचाएको मान्छे ? यस्तो छाडा कुरा पनि गर्न हुने हो ? बरु...
अबदेखि ‘मिस्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगीत छानिने भएका छन् । आयोजक संस्था एक्सपोज नेपालले अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर ‘मिष्टर नेपाल’को साथमा अन्य ३ जना विजेता पनि छनोट गर्ने बताएको छ । ‘मिस्टर नेपाल’ले ‘मिस्टर नेपाल वल्र्ड’मा सहभागीता जनाउनेछन्...
काठमाडौं,  स्टारडमको दौडमा अगाडि मानिएका अनमोल केसीलाई मंगलबार सार्वजनिक डीसिने अवार्डको मनोनयमा विल्सन बिक्रम राईले चुनौती दिएका छन्। २९ विधामा वितरण हुने अवार्डमा विल्सन ‘रातो घर’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा अटाएका छन् भने अनमोल केसी ‘कृ’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन्।मनोनयनमा...
२६ वैशाख, काठमाडौं । सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदमा जानकारी गराउन माग गरेका छन् । बुधबारको संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मोदी नेपाल भ्रमण आउने चर्चा भए पनि संसदलाई अहिलेसम्म जानकारी नभएको...
काठमाडौं – चैतको पहिलो हप्ता चर्चित हुमानोइड रोबट सोफियाले काठमाडौंमा विशेष कार्यक्रमबीच सम्बोधन गरिन् । सम्बोधनका क्रममा उनले रोबोटको प्रयोगमार्फत मानव जीवन अझ सहज र सरल हुने बताइन् । आधुनिक प्रविधि प्रयोग गरेर नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, दिगो विकास...
लहान : सुन्दा पनि अच्चम लाग्छ। तर, यथार्थ हो। बिहे गरेर घर भित्र्याएकै दिन बेहुलीले बच्चा जन्माइन्। यो सिरहा सुखिपुर नगरपालिका ४ को घटना हो। स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन्। यो घटना अहिले...
अहिले फिल्मी गीतको ट्रेन्ड छ । गीत हिट भएपछि फिल्मको पब्लिसिटी पनि हुने । यसै सिलसिलामा ‘मिस्टर भर्जिन’ फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । ‘टुल्की’ शीर्षकको उक्त गीतको अडियो यसअघि नै बाहिरिएको थियो । अहिले भिडियो आएको हो...
भारतीय नाकाबन्दीका बेला यात्रुले सास्ती पएपछि जन्मिएको फेसबुक अभियान ‘कारपूल काठमाडौं‘ फेरि ब्युँतिएको छ । काठमाडौंमा यातायात समितिहरुले सार्वजनिक यातायात ठप्प पारेपछि गन्तव्यमा पुग्न कठिनाइ बेहोर्नेहरुका लागि फेसबुक ग्रुपमार्फत कारपूल अफर गर्नेहरु थुप्रै देखिएका छन् । सवारी नचलेपछि हिँडेरै गन्तव्यमा...