Monday, March 25, 2019
पभोक्ताकर्मीले सिन्डिकेटविरुद्धको लडाइँमा निजी सवारीले साथ दिनुपर्ने बताएका छन् । उनीहरुले सडकमा अलपत्र परेका यात्रुलाई लिफ्ट दिएर पायक पर्ने ठाउँसम्म पुर्‍याइदिन अपील गरेका छन् । यातायात उपभोक्तावादी रामबहादुर थापा सार्वजनिक सवारी रोकिँदा यात्रु मारमा परेको बताउँछन् । निजी सवारी नरोकिएकाले...