Tuesday, January 22, 2019
Home समाचार

समाचार

बुटवल,   इलाका प्रहरी कार्यालय बुटवलको टोलीले आज उमेर नपुगेका युवा युवतीलाई हुक्का सेवन गरेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो क्रममा १८ बर्षमुनिका २ सय ७८ युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिलनचोकको ग्यालेक्सी र श्रवणपथमा रहेको विटफुडबाट उनीहरु नियन्त्रणमा परेका हुन्...
जुम्ला,    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि पुगेको प्रहरी टोली र त्यहाँ रहेका विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । प्रतिष्ठानको भवन भित्रै बिहीबार मध्यान्ह विद्यार्थीसँग झडपका क्रममा प्रहरीले अश्रुग्यास...
काठमाडौं, नेपाल सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि आजदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । जसका कारण टेलि कम्युनिकेसन र इन्टरेनट सेवा प्रदायकले ग्राहकसँग बढेको मूल्य असुल गर्नेछन् । तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिवर्तन नगरी तीन...
काठमाडौं,   २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २...
महेन्द्रनगर,  कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो। बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव...
मकवानपुर,  प्रदेश नम्बर ३ सरकारले पहिलो छ महिनामा गरेको कामबाट असन्तुष्टि जनाएको छ। प्रदेशको पहिलो सरकारले गरेका कामको समीक्षा गर्न बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषजनक मात्रै भएको निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले पूर्ण सन्तुष्ट हुने काम...
पाल्पा,   सामुदायिक वनमा पाल्पा नेपालमै उत्कृष्ट ठहरिएको छ । पाल्पाको तानसेन नगरपालिका–९, मदनपोखराको अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिले गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो। ‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ भन्ने नाराका साथ सम्पन्न तेस्रो सामुदायिक वन...
मुस्ताङ, नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोली (शनिबार) मुक्तिनाथ जाँदैछन्। आज जनकपुर हुँदै काठमाडौं आएका मोदी शनिबार भारतीय सेनाको हेलिकप्टर मार्फत मुक्तिनाथ जाने कार्यक्रम छ। उनले मुक्तिनाथमा विशेष पूजाअर्चना गर्नेछन्। प्रधानमन्त्री मोदीको लागि मुक्तिनाथमा हेलप्याड...
काठमाडौँ, राजधानीको काँडाघारीबाट अपहरणमा परेका एक बालकलाई छुटाउन पुगेको प्रहरीले अपहरणमा संलग्न टोलीमाथि गोली हानेको छ । अपहरित बालकलाई छुटाउन गरिएको सर्च अप्रेशनका क्रममा गरिएको ‘इन्काउन्टर’ मा दुई युवामा मारिएका हुन् । प्रहरीले चलाएको गोली लागेर गोपाल तामाङ र अजय...
पोखरा,   प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्वसन्ध्यामा प्रदेशसभा अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ र नयाँ शक्तिका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ। गण्डकी प्रदेशलाई पहिलोपटक सम्बोधन गर्न आज पोखरा आउँदैछन्। ओली आउनै लाग्दा नेविसंघ र नयाँ शक्तिका विद्यार्थीहरु...