Tuesday, January 22, 2019
Home समाचार

समाचार

हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटर कारखाना स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धताका भने यही कारखानालाई बम उत्पादनको केन्द्र बनाए । यसपाला भने डालास सहरको त्यही स्थान नेपथ्यको पहिलो कन्सर्ट आयोजना थलो बन्नपुगेको छ । सन् १९९३ मा यसै...
हेटौंडा,   मकवानपुरको दुई स्थानमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । जिल्लाको इन्द्रसरोवर गाँउपालिका–२ को क्षेपारे तथा कुलेखानी र भीमफेदी गाउँपालिका–२, को महावीरमा पहिरो खस्दा सवारी आवागमन प्रभावित बन्न पुगेको हो । सडकमा पहिरो खसेपछि शनिबार बेलुकी ७ बजेदेखि भीमफेदी...
काठमाडौं । संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो । कार्यालयभन्दा टाढै बनमाराको झाडीमा बिस्फोट भएकाले कुनै क्षति भएको छैन...
काठमाडौं, प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको हिंसामा कम्तीमा ५८ जनाको ज्यान गएको छ भने २७०० घाइते भएका छन् । इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टायन प्रदर्शनकारी र इजरायली सेनाबीच झडप भएको हो ।अमेरिकाले आफ्नो दूतावास सारेपछि त्यहाँ हिंसा फैलिएको थियो । दूतावास...
चितवन । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ । मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे...
बुटवल, प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि आज बजेट प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने वैठकमा बजेट प्रस्तुत गर्नेछन् । मन्त्रालय स्रोतका अनुसार करिब...
काठमाडौं,   सरकारले नेपाली सेनालाई ‘रिझाउन’ संसदलाई छलेर मन्त्रिपरिषदबाटै अन्तर सरकारी संगठनमा सामेल हुन अनुमति दिन लागेको खुलेको छ । कानुन मन्त्रालयको राय विपरित मन्त्रिपरिषदको समितिमा छलफल गराई सेनालाई ‘इन्टरनेशनल मिलिटरी स्पोर्टस काउन्सिल’को सदस्य बन्न अनुमति दिन लागिएको स्रोतले जनाएको...
काठमाडौं,   अनसनरत डा. गोविन्द केसीका समर्थकले मंगलबार साँझ टर्चलाइट र्‍याली निकालेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालदेखि प्रधानमन्त्री निवाससम्म उनीहरुले टर्चलाइट र्‍याली निकालेका हुन् । समाजवादको खोजी भन्दै उनीहरुले टर्चलाइट र्‍याली निकालेका हुन् । पानी परिरहँदा पनि त्यसको परवाह...
जुम्ला,  नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयर ९एन एइभी कल साइको जहाज जुम्ला एयरपोर्टमा ल्यान्ड गर्दै गर्दा दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्ला पुगेको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो। विमानमा सवार १६ यात्रु र तीन चालक...
हेटौँडा,  हेटौँडाबाट हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नम्बरको ट्रिपरले सोही उद्योगतर्फ गइरहेको ना. ४२ प. ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुने मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १७ त्रिशूली बस्ने २८ वर्षीय...