Tuesday, January 22, 2019
काठमाडौ,  १७ वर्षपछि ‘शुत्र गते’ मार्फत फिल्म निर्माणमा पुनरागमन गर्दा मह संचारका हरिवंश आचार्यले आइन्दा वर्षेनी एउटा फिल्म गर्ने घोषणा गरेका थिए। आफ्नो सोही भनाइलाई प्रमाणित गर्दै मह संचारले नयाँ फिल्मको घोषणा गरेको छ । ‘दाल भात तरकारी’ शीर्षकमा...
नुवाकोट,  नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्। बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ। घाइते ८ जनाको अवस्था...
कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासामा आज बिहान ९ः१५ बजे अज्ञात समूहले एक ट्रकमा पेट्रोल बम प्रहार गरेको छ। ना५ख ४९२२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ। बम प्रहारबाट ट्रकमा सामान्य क्षति पुगेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको नाम उच्चरण गरेको विषयलार्इ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको समाचार शीर्षक बनेका छन् ।अमेरिकी राजनीति र अन्तरार्ष्ट्रिय नीति कभर गर्ने द पोलिटिकोले अमेरिकी राष्ट्रपति ट्रम्प विश्व मामिलामा कम जानकार रहेको भनेर प्रकाशित गरेको समाचारमा नेपाल र...
इलाम,    मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा सोमबार भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल लगिएको छ। इलाम र पाँचथरको सीमा राँकेबाट विद्यार्थी लिएर आउँदै...
विराटनगर, विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्ष नजिकै बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन् । प्रहरीले मेयर भीम पराजुलीलाई निशाना बनाएकाे छ । बम कसले र किन गर्याे भन्ने एकिन भइसकेकाे छैन् । बम विस्फोटबाट मेयरको गाडीमा...
गुल्मी,   जिल्ला प्रहरी कार्यालय गुल्मीले ठुलो परिणाममा घरेलु मदिरा जफत गरी नष्ट गरेको छ। घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिँदै गुल्मी प्रहरीले रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानबाट २ हजार लिटरभन्दा बढी परिणामको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा...
बुटवल,   इलाका प्रहरी कार्यालय बुटवलको टोलीले आज उमेर नपुगेका युवा युवतीलाई हुक्का सेवन गरेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो क्रममा १८ बर्षमुनिका २ सय ७८ युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिलनचोकको ग्यालेक्सी र श्रवणपथमा रहेको विटफुडबाट उनीहरु नियन्त्रणमा परेका हुन्...
पाल्पा,   सामुदायिक वनमा पाल्पा नेपालमै उत्कृष्ट ठहरिएको छ । पाल्पाको तानसेन नगरपालिका–९, मदनपोखराको अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिले गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो। ‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ भन्ने नाराका साथ सम्पन्न तेस्रो सामुदायिक वन...
धनगढी,  केही वर्ष अघिसम्म आर्थिक क्रियाकलाप न्यून मात्रामा हुने बेली, फूलबारी, कनरी, हसुलियालगायतका क्षेत्रमा हुलाकी राजमार्ग निर्माणसँगै बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको जीवनस्तरमा परिवर्तन आउन थालेको छ । राजमार्ग निर्माणपछि सदरमुकाम धनगढीसम्मको आउजाउ छोटिँदा आवागमन सहज भएको छ भने आम्दानीका...