Tuesday, January 22, 2019
गोरखा– भीषण वर्षात सँगैको हावाहुरीले गोरखामा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका अनुसार गोरखा नगरपालिका ८ नगरपालिका चोक नजिकै रहेको फलामे पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो। ‘११ केभी र थ्रिफेज लाइन सप्लाई गरिएको फलामे...
ह्रथुम– तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै...
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच यातायात एकाधिकार अन्त्य गर्ने विषयमा पाँचबुँदे सहमति भएको छ। मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रका जुनसुकै प्रकारको एकाधिकार (सिन्डिकेट) को स्वरुप खारेजी गर्ने सहमति भएको जानकारी गराइयो। भौतिक...
वैशाख २५, २०७५                                 - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रम सम्बन्धमा आज पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । आगामी बजेटका प्राथमिकता निर्धारण...
काठमाडौ : सरकारले स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनमा व्यापक सरुवाको गृहकार्यलाई जारी राखेको छ । ६० जना सिडिओको सरुवा गरिएको दुई साता नपुग्दै सरकारले विभिन्न मन्त्रालय र निकायका १८ जना सहसचिवको सरुवा गरेको हो । सरकारको नीति निर्माण...
जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा नेपालले विगतका सहमति–सम्झौता कार्यान्वयनमा जोड दिने तयारी गरेको छ। प्रधानमन्त्री केपी ओलीको हालैको भारत भ्रमणमा मोदीसँग भएका वार्ताका बुँदामा केन्द्रित रहेर वार्ता गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ। ‘दुई...
काठमाडौं : सिन्डिकेट तोड्न सरकारले चालेको कदमविरुद्ध उत्रेका यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधन नचलाउँदा मुलुकभरको जनजीवन प्रभावित भएको छ। सार्वजनिक सवारीसाधन नगुडेपछि राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको हो। सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै...
काठमाडौं : सरकाले व्यक्तिको सम्पूर्ण विवरणसहितको एप ल्याउने तयारी गरेको छ। व्यक्तिको नागरिकता नम्बर, प्यान नम्बर, बैंक खाता नम्बर, मोबाइल नम्बर, पासपोर्ट नम्बरलगायत तथ्यांक संकलन गरिएको सरकारी मोबाइल एप ‘माई गोभ’ ल्याउने तयारी सरकारले गरेको हो। राष्ट्रिय सूचना तथा सञ्चार...
भारतीय नाकाबन्दीका बेला यात्रुले सास्ती पएपछि जन्मिएको फेसबुक अभियान ‘कारपूल काठमाडौं‘ फेरि ब्युँतिएको छ । काठमाडौंमा यातायात समितिहरुले सार्वजनिक यातायात ठप्प पारेपछि गन्तव्यमा पुग्न कठिनाइ बेहोर्नेहरुका लागि फेसबुक ग्रुपमार्फत कारपूल अफर गर्नेहरु थुप्रै देखिएका छन् । सवारी नचलेपछि हिँडेरै गन्तव्यमा...
पभोक्ताकर्मीले सिन्डिकेटविरुद्धको लडाइँमा निजी सवारीले साथ दिनुपर्ने बताएका छन् । उनीहरुले सडकमा अलपत्र परेका यात्रुलाई लिफ्ट दिएर पायक पर्ने ठाउँसम्म पुर्‍याइदिन अपील गरेका छन् । यातायात उपभोक्तावादी रामबहादुर थापा सार्वजनिक सवारी रोकिँदा यात्रु मारमा परेको बताउँछन् । निजी सवारी नरोकिएकाले...