Tuesday, January 22, 2019
काठमाडौं,  मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् । पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ । मौसमविद विभूति पोखरेलले शनिबार राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको बताइन्...
चितवन, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह, प्रदेश तथा केन्द्रले जनतालाई कर धेरै लगाउँदा संघीयता कार्यान्वयनमा अफ्ठ्यारो पर्ने बताएका छन्। जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउन तथा देश विकासका लागि स्थानीय, प्रादेशिक, संघीय सरकार...
काठमाडौं,    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को चीन र भारतभ्रमण तय भएको छ । स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका...
इलाम, इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन्। सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माइन्...
कैलाली, कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले सकेट बम विष्फोट गराएको छ ।बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै बम विष्फोट भएको हो । ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीय त्रसित...
काठमाडौं,   कस्तुरीको बिनासहित चार जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २७ ज्याठामा कस्तुरीको बिना बिक्री वितरणको सूचना पाएपछि दरवारमार्गबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चार जनालाई पक्रेको हो । पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु घर भई हाल...
मकवानपुर,  प्रदेश नम्बर ३ सरकारले पहिलो छ महिनामा गरेको कामबाट असन्तुष्टि जनाएको छ। प्रदेशको पहिलो सरकारले गरेका कामको समीक्षा गर्न बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषजनक मात्रै भएको निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले पूर्ण सन्तुष्ट हुने काम...
जनकपुरधाम,   जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको पहिलो परीक्षण सञ्चालन बुधबार भारतीय पक्षबाट गरिएको छ । निर्माणाधीन रेलमार्गअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म ८.५ किलोमिटर रेल सञ्चालन गरिएको हो । भारतीय रेल सञ्जालबाट जोडेर भारतबाटै उपलब्ध इन्जिन नेपालको खजुरीसम्म परीक्षण...
काठमाडौँ,  वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवासबाट...
काठमाडौं,   वैदेशिक रोजगारीमा हिँडेका भनिएका ३९ जना नेपाली युवतीलाई भारतको एक होटेलबाटमा उद्दार गरिएको छ । नेपाली युवतीहरुलाई खाडी मुलुकमा बेचबिखनको लागि लैजान लागेको सूचनाको आधारमा दिल्लीस्थित महिला आयोगले पुलिसको सहयोगमा होटेलमा छापा मारेर ३९ जना नेपाली युवतीको उद्दार...